• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

सान इन्टरनेशनल कलेजमा ने.वि.संघको इकाइ

काठमाडौ, साउन । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विभिन्न संंकायहरुमा स्नातक तह अध्यापन गराउँदै आइरहेको सान इन्टरनेशनल कलेज, गैह्रीधारा काठमाडौमा  आज नेपाल विद्यार्थी संघको इकाई कमिटिको गठन  गरिएको छ ।  
नवीन मुखियाको सभापतित्वमा  २१ सदस्यीय नेपाल विद्यार्थी संघ इकाइ गठन भएको छ ।  
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका विभिन्न पधादिकारीलगायत, पोखरा विश्वविद्यालय समन्वय समिति प्राविधिक विद्यार्थी परिषदका पधादिकारिहरुको उपस्थितिमा कमिटिको स्थापना गरिएको हो। 
 

प्रतिकृया दिनुहोस

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

लहान– विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको

रामजानकी विवाह पञ्चमी : 'पाँचौँ दिन आज मटको'

धनुषा, मंसिर  । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी – सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई