• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

चर्को शुल्क असुलीबारे समाधान खोज्ने मलेसियाली सरकारको तयारी

काठमाडौं । मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।

मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्ववर्ती सरकारले चर्को आर्थिक असुली गर्नेलगायतका निर्णय गरेको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

मलेसियाले नेपाली कामदारको भिसा प्रोसेसिङलगायतमा चर्को रकम असुल्ने निजी कम्पनीलाई हटाई सीधा सरकार-सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्न सक्ने संकेत गरेका छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली ९ दिनदेखि वेपत्ता 

काठमाडौं — भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् ।  उनीहरुसँगै उद्धार गरिएका अन्य

दिल्लीको आश्रमबाटै हराएका ८ नेपाली महिला अझै अज्ञात

काठमाडौं । नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम ९सेल्टर होम० बाट शनिबार मध्यरातिदेखि हराईरहेका ८ नेपाली महिलाको अबस्था अज्ञात

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौं – दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको