• आज : Wednesday 17 January 2018
    10:33:51 NST

"गजल "

म सँग धेरै सपना छन ति सबै सपना मैले बोकेको छैन
कती तिमीसँग छन बोक्न मिल्ने सपना कुनैले बोकेको छैन||
 
फिर्ता लिनी भए लिनुस त्यो मन यो मन देखी केही भन्ने छैन
आखिरमा यो मन छिया छिया पारे पनि उसैले बोकेको छैन||
 
किन दियौ मन फिर्ता लिने भए किन दियौ त शंका मान्ने भए
द्वार बन्द भए खुला तिमीलाई छदै छ भुलैले बोकेको छैन||
 
जब मेरो मनले मान्दैन कसैसँग तिमीलाई नै पर्खी बस्छ 
तिम्रा मन डुल्छ भमरानै सरि पुष्पमा गुनैले बोकेको छैन||
 
रमेश भट्टराई 
लिस्बोन, पोर्तुगल

Comment