• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

काठमाडौं - मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेहिक रुोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ ।

तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । आजको कान्तिपुरमा समाचार छ । 

समाचारमा लेखिएको छ, उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए । 

सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन । 

अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो 

प्रतिकृया दिनुहोस

नेपाली विद्यार्थीले पैचिङमा मनाए दसैं

पैचिङ, असोज । यूनिभर्सिटी अफ चाईनिज एकेडेमी अफ साइन्सेज (यूकास) को चालिसौं वार्षिकोत्सव र पहिलो अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवको अवसरमा चीनको

साउदीमा ६ वर्षदेखि बन्धक निर्मला स्वदेश फिर्ता 

काठमाडौं ।  ६ वर्ष पहिलेदेखि साउदीको एउटा घरमा बन्धक बनेकी निर्मला तामाङ घर फर्किएकी छन्। घरेलु कामदारको रुपमा साउदी पुगेकी सुनसरीको भरौलाकी

यूएईमा नेपालीलाई ५ वर्ष जेल

काठमाडौं– यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला