• आज : Monday 28 May 2018
    9:14:36 NST

सलमान खानको चलचित्र ‘ रेस ३’ को ट्रेलर सार्वजनिक

एजेन्सी, २ जेठ । सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा सलमान खानको दमदार भुमिका देखाइएको छ । चलचित्रमा सलमान खान लगायत अनिल कपुर, बबि देवल, ज्याकलिन फर्नान्डेज, साकेव सलिम र दाइसि साह मुख्य भुमिकामा रहेका छन् ।   चलचित्रको निर्देशन रिमो डिसुजाले गरेका छन् ।
 ट्रेलरमा दमदार एक्शन बाहेक डाइलग्स पनि रहेको छ । ट्रेलरको सुरुमा सलमान भन्छन् , ‘ यो रेस जिन्दगिको रेस हो कसैको जिन्दगि लिएर नै समाप्त हुन्छ ।’
‘रेस ३’ चलचित्र ुरेस २ को सिक्वेल हो ।ुरेस २ २०१३ मा रिलज भएको थियो भने  सलमान यो चलचित्रमा पहिलो पटक देखिएका हुन् । चलचित्र इदको अवसरमा १५ जुनमा  रिलीज हुदैछ । 
 
 

Comment

Related News