• आज : Monday 28 May 2018
    9:24:30 NST

कांग्रेस नेता भन्छन् – सांसदलाई बजेट नबाँड

काठमाडाैं, २ जेठ ।  प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र सांसदहरुले मुलुक संघीयतामा प्रवेश गसिकेकाले निर्वाचन क्षेत्र विकाससंग सम्बन्धित दुवै कार्यक्रम बन्द गर्न सुझाव दिएका छन् । २०५२ सालबाट सांसदलाई दिईँदै आएको निर्वाचन क्षेत्र विकास र ती बर्षअघिबाट सुरु निर्वाचन क्षेत्र पुर्वाधिकार विशेष कार्यक्रमको बजेट बन्द गर्न उनीहरुले सुझाएका हुन् ।
यसबारे औपचारिक धारणा नबनाए पनि कांग्रेसले सांसदहरुलाई लबिङ गर्न आग्रह गरिसकेको छ ।

Comment

Related News