• आज : Monday 28 May 2018
    9:17:30 NST

सिंहदरबारको अधिकार पुगेन गाउँमा

काठमाडाैं, २ बाजुरा । स्थानीय सरकार गठन भएको झन्डै एक बर्ष पुगेको छ । दुइृ दशकसम्म जनप्रतिनिधिविहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए ।
तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ । याे खबर आजको नागरिक दैनिकमा छ ।
लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र गतिले हुने गहिरो विश्वास थियो । तर, ती पादाधिकारीको बर्ष दिनको कर्यशैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ ।

Comment

Related News