• आज : Monday 28 May 2018
    9:25:53 NST

'अर्थतन्त्र तस्करको हातमा'

काठमाडाैं, १ जेठ ।  गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व छल्ने माफिया ठेकेदार र तस्करहरुले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए ।
प्रेस सेन्टर कास्कीेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने, आर्थिक क्षेत्रका अनियमितता, भष्टाचार र तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेमात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ ।
उनले सुशासन कायम गर्न सरकार भष्टाचार सिन्डिकेटसहितका विकासविरोधी तत्वहरुको निर्मुल गरेर अगाडि बढ्ने बताए । आजकोनागरिक दैनिकमा यो खबर छ ।

Comment

Related News