• आज : Monday 28 May 2018
    9:26:34 NST

हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु

कैलाली, ३१ बैशाख । कैलालीमा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।
गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले जानकारी दिनुभयो ।

Comment

Related News