• आज : Monday 28 May 2018
    9:26:48 NST

मलेसियामा ९२ वर्षका महाथिरको पार्टीलाई बहुमत

 ६० वर्षदेखि सत्तामा रहेको बीएन पराजित
मलेसया, २७ बैशाख । मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मद महाथिरको पार्टीले बहुमत हासिल गरेको छ । आम चुनावमा महाथिरको विपक्षी गठबन्धनले ११५ सिटमा जित हासिल गरेको छ । जबकी सरकार बनाउन ११२ सिट भए पुग्छ ।
९२ वर्षका महाथिरको गठबन्धनले ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल(बीएन) लाई हराएको थियो ।  विजयी हासिलपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरलेव आफुले कानुनी शासन अघि बढाउने बताएका थिए ।

Comment

Related News