• आज : Thursday 26 April 2018
    9:36:55 NST

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ७ गते बस्ने

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने भएको छ ।
कांग्रेस नेता खुमबहादुर खड्काको निधनपछि रोकिएको केन्द्रीय समितिको बैठक ७ गते बिहान ११ बजे बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

Comment

Related News