• आज : Thursday 26 April 2018
    9:12:01 NST

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ७ मा पुनः बस्ने

 
 
काठमाडौँ, ३ बेशाख ।  गत चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति  बैठक पुन : यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेकै बेला  पार्टी नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्य समितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।
वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Comment

Related News