• आज : Thursday 26 April 2018
    9:34:21 NST

बसुन्धारामा एक महिलाको शव फेला, हत्याकाे अाशंका

काठमाडौं, ३ वैशाख । काठमाडौंको बसुन्धारा नजिकै एक महिलाको हत्या भएको छ । टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ / १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान हुन सकेको छैन ।
उनको शरीरमा चोट लागेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News