• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता

पर्वत  । मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

लस्ति बेरनेटाका बमबहादुर परियारको घर पहिरोले पुरिँदा उनका १६ वर्षीय छोरा विकास परियार हराइरहेका छन् । अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट पहिरो  झरेको स्थानीयले बताए । प्रहरीका अनुसार राति करिव १ बजेतिर पहिरो खसेको हो ।

रातको समय पहिरो खसेकाले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासीले बताएका छन् । वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

मुगु – कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका

काठमाडौंको बानेश्वमार आगलागी...

काठमाडौं । काठमाडौंको वानेश्वरमा आज विहान आगलागी भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै काठमाडौं उपत्यकामा दमकल आगो निभाउन त्यसतर्फ गएका छन्

लोकतान्त्रिक प्यानल भन्छ : यसकारण हामीलाई मत

काठमाडौं, मंसिर । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए ) को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता