• आज : Saturday 21 April 2018
    2:59:13 NST

स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु

 
काठमाडौं,२७ चैत । भारतको हिमांचल पदेशको काँगडजिल्लामा एक स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा २७ बालबालिका हुन् ।
सोमबार नूरपुरको मलकपुरइलाकामा बस ३०० फिट तल खोंचमा खसेको थियो ।
मृतक अरुमा दुई स्कुल शिक्षक र एक बसका ड्राइभर हुन् । 
 

 

Comment

Related News