• आज : Saturday 21 April 2018
    3:03:45 NST

सिरियाली एक सैन्य एयरपोर्टमा मिसाइल हमला

 काठमाडौं,२६  चैत। सिरियाली सैन्य एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाली सरकारी मिडियाका अनुसार एक सैन्य एयरपोर्टमा मिसाइल हमला भएको हो । 
सूत्र प्रयोग गर्दै बीबीसीले भनेको छ – सैन्य अड्डामा एयर डिफेन्स सिस्टम सक्रिय रहेको थियो । 
सिरियाली टेलिभिजनका अनुसार सोमबार होम्स सहरको टर्मिनल ४ एयरफिल्डमा ठूलो विष्फोटको आवाज आएको छ । 
यसको पूर्ण विवरण आइसकेको छैन । 

Comment

Related News