• आज : Thursday 26 April 2018
    9:35:54 NST

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

कतार, चैत ।  विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् ।  कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् । 
नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दुरीमा छ ।  तर, हालसम्म दुतावासबाट अलपत्र कामदार भेट्न कोह िपनि पुगेका छैनन् । 
तीन साताअघि उनीहरुले दतावासमै पुगेर आफुहरुको उद्धारका लागि आग्रहसमेत गरेका थिए ।  तर, अलिहेसम्म पनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Comment

Related News