• आज : Friday 19 January 2018
    5:29:07 NST

काँग्रेस बैठक पुनः बस्दै, आज पेश्की बहस मात्र होः प्रवक्ता शर्मा

  काठमाडौं, ५ माघ। नेपाली काँग्रेसको केन्द्रीय समितिको वैठक शुक्रवार पुनः बस्ने भएको छ। विहिवारको वैठकमा केही केन्द्रिय सदस्यले आफ्ना कुरा राखे भने केही बोल्न चाहने केन्द्रीय सदस्यले राख्न समय नपाएपछि शुक्रवार पुनः बस्ने भएको हो।  चुनावपछि पहिलो पटक बसेको केन्द्रीय समितिको वैठक पार्टीले चुनावमा व्यहोरेको हारको समिक्षाको विषयमा पनि चर्चा हुने अपेक्षा गरिएपनि वैठक...

प्रदेश प्रमुखको शपथग्रहण आज

काठमाडाैं, ५ माघ । सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक बिदा...

तोकियो प्रदेश मुकाम : कुन प्रदेशको अस्थायी मुकाम कहाँ ?

  काठमाडौँ,  माघ ।  सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको लगाएको छ । बुधबार दिउँसो ३स्०० बजे बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको हो ।   मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश  २ को जनकपुर तोकेको छ । भने प्रदेश ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको...

काँग्रेस बैठक पुनः बस्दै, आज पेश्की बहस मात्र होः प्रवक्ता शर्मा

  काठमाडौं, ५ माघ। नेपाली काँग्रेसको केन्द्रीय समितिको वैठक शुक्रवार पुनः बस्ने भएको छ। विहिवारको वैठकमा केही केन्द्रिय सदस्यले आफ्ना कुरा राखे भने केही बोल्न चाहने केन्द्रीय सदस्यले राख्न समय नपाएपछि शुक्रवार पुनः बस्ने भएको हो।  चुनावपछि पहिलो पटक...

प्रदेश प्रमुखको शपथग्रहण आज

काठमाडाैं, ५ माघ । सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए...

पञ्चायतकालको जति पनि सन्तुलित भएनः डा. भट्टराई

काठमाडौं, ४ माघ ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकेको अस्थायी प्रदेश केन्द्रको बारेमा टिप्पणी गर्दै संघीयताको मर्मविपरित र दल तथा नेताको नेताको निजी स्वार्थ हावी भएको बताएका छन् ।  "प्रदेशका...

तोकियो प्रदेश मुकाम : कुन प्रदेशको अस्थायी मुकाम कहाँ ?

  काठमाडौँ,  माघ ।  सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको लगाएको छ । बुधबार दिउँसो ३स्०० बजे बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको हो ।   मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश  २ को जनकपुर तोकेको...

काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर नेपाली सेनाले आफैँ तयार गर्ने

    काठमाडौँ, २ माघ ।  काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) नेपाली सेनाले आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख...

कांग्रेस नेतृत्वसँग वैचारिक जागरण प्रारम्भ गर्न माग (विज्ञप्ति सहित)

काठमाडौं, २ माघ ।  नेपाली काँग्रेसमा गुट–उपगुटका छुट्टाछुट्टै छलफल र बैठकहरु चल्दै गर्दा पाँच जना महासमिति सदस्यहरुले कांग्रेसलाई बलियो बनाउन बैचारिक जागरण प्रारम्भ गर्नुपर्ने माग गरेका छन् । उनीहरुले सोमबार बिज्ञप्ती जारी गरेर कांग्रेसलाई शुद्धिकरण र...

आयोगले बोलायो पाँच दलको बैठक

काठमाडौं, १ माघ । राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले मंगलबार पाँच दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य चुनवामा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश...

राष्ट्रियसभा सदस्य निर्वाचन तयारी : प्रतिनिधिसभाले फागुन ७ पछि मात्रै पूर्णता पाउने

      काठमाडौँ, ३० पुस  । सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई निर्वाचन आयोगले  तीव्र तुल्याएको छ ।  आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका...

निजामति कर्मचारी स्वेच्छिक अवकास : समायोजन नरोज्नेले सात वर्षको एकमुष्ट पेन्सन पाउने

काठमाडौँ, ३० पुस  । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी...

राष्ट्रियसभा निर्बाचन : बेग्लाबेग्लै ४ खालका मतपत्र हुने

    काठमाडौं, ३० पुस । राष्ट्रियसभा निर्वाचनका लागि बेग्लाबेग्लै चारवटा मतपत्र र मतभारअनुसारको दुईवटा मतपेटिका चाहिने निर्वाचन आयोगले  जनाएको छ।  आयोगका अनुसार, महिला, दलित, अल्पसंख्यक वा अपाङ्ग र अन्य गरेर चारवटा समूह राखिएकाले बेग्लाबेग्लै चारवटा...