• आज : Friday 17 November 2017
    11:17:08 NST

बूढीगण्डकी आयोजना रद्द भएको छैनः नेता खाँण

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन् । ‘बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको छ, आयोजना भने यथावत् छ,’ सानेपामा आयोजित पार्टी भेटघाट कार्यक्रममा खाँणले भने । संयोजक खाँणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

दक्षिण एशिया आर्थिक सम्मेलन सम्पन्न

काठमाडौं, १ मंसिर ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गति दिन दक्षिण एशियाली आर्थिक सम्मेलनजस्ता कूटनीतिमा ‘ट्र्याक टु’ भनिने पहलहरूको आवश्यकतामा जोड दिइएको छ । काठमाडौंमा बिहीबार सम्पन्न दक्षिण एशिया आर्थिक सम्मेलनको समापन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ट्र्याक टु पहलहरूले सार्कलाई जीवन्त राख्ने उल्लेख गरे...

दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न बोर्डको आग्रह

काठमाडौं, १ मंसिर । नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।  बोर्डले बिहीबार सूचनामार्फत एक व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहे पनि सोभन्दा बढी खाता रहेको पाइएकाले तत्काल सच्याउन आग्रह गरेको छ । दुईभन्दा बढी खाता सञ्चालन गरिरहेका हितग्राहीले आफ्नो सम्पूर्ण धितोपत्र दुई खातामा हस्तान्तरण...

बूढीगण्डकी आयोजना रद्द भएको छैनः नेता खाँण

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन् । ‘बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको छ, आयोजना भने यथावत् छ,’ सानेपामा...

दक्षिण एशिया आर्थिक सम्मेलन सम्पन्न

काठमाडौं, १ मंसिर ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गति दिन दक्षिण एशियाली आर्थिक सम्मेलनजस्ता कूटनीतिमा ‘ट्र्याक टु’ भनिने पहलहरूको आवश्यकतामा जोड दिइएको छ । काठमाडौंमा बिहीबार सम्पन्न दक्षिण एशिया आर्थिक सम्मेलनको समापन समारोहमा...

दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न बोर्डको आग्रह

काठमाडौं, १ मंसिर । नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।  बोर्डले बिहीबार सूचनामार्फत एक व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहे पनि सोभन्दा बढी खाता रहेको पाइएकाले तत्काल...

भाइबर र ह्वाट्सएपमार्फत बढ्यो यस्तो ठगीस् फोन नउठाउन टेलिकमको आग्रह

काठमाडौं, १ मंसिर । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो। फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो। हुन पनि हो, १६ वर्षीय ऋतिकका लागि २५ लाख रुपैयाँ सानो कुरा थिएन। आजको अन्नपूर्ण...

थोकबजारमा तरकारीको भाउ घट्यो

काठमाडौं, ३० कार्तिक । काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा बिहीबार धेरै तरकारीको भाउ घटेको छ । बजारमा तरकारीको भाउ किलोमा ५ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  समितिका अनुसार बिहीबार हरियो धनियाँ...

डोल्पामा सीता एयरको परीक्षण उडान सफल

डोल्पा, ३० कार्तिक । डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ । बुधबार बिहान नेपालगञ्जदेखि डोल्पाका लागि भएको पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिए ।   शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण...

चुनावमा चन्दा आतंक

काठमाडौं, ३० कार्तिक । उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको मोबाइल केही दिनयता धेरै समय अफ हुन्छ। चन्दा माग्नेको फोनबाट आजित भएपछि मोबाइल अफ गर्न थालेका हुन्। मंगलबार भेट हुँदा कसैलाई फोन गर्नुपर्दा मोबाइल अन गर्ने उनी कुराकानी...

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

काठमाडौं, ३० कार्तिक । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने...

प्युठानमा एनआईसीको शाखा विस्तार

काठमाडौं, २९ कार्तिक । एनआई सी एशिया बैंकको नयाँ शाखा प्युठान नगरपालिका ४ जुम्रीमा शाखा विस्तार गरेको छ । शाखाको हिजो प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष श्रीे ज्ञामुराम न्यौपानेले उद्घाटन गर्नुभयो । शाखा सञ्जाल, एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार,...

औद्योगिक क्षेत्रमा आगलागी, करोडौंको क्षति

ललितपुर, २९ कार्तिक । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा तीनवटा उद्योगमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार राती औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र...