• आज : Monday 28 May 2018
    1:42:39 NST

गोली हानेर ९ लाख लुटियो

धनगढी, १३ जेठ । धनगढी उपहानगरपालिका–१ मा ९ लाख लुटपाट भएको छ । उपहानगरपालिकाको मेनरोडमै गोली हानेर लुटपाट भएको हो । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिले कार्कीको साथमा रहेको रकम लुटेर भागेको बताइएको छ ।  गोली लागेर घाइते भएका कार्कीको स्थानीय...

एम्बुलेन्स दुर्घटना, बिरामीसहित चार घाइते

बैतडी, १३ जेठ । बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते भएका छन् । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट झण्डै एक किलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक...

शान्तिनगरमा स्वास्थ्यकर्मीको टोली पुग्दै

दाङ, १३ जेठ ।  दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दैछ । झाडापखालाका कारण झण्डै चार सय जना बिरामी भएका छन् । बिरामी परेका ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित अरु उपचापछि घर फर्किएका छन् । बिरामी ५० जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा र अर्का एकजनालाई नेपालगन्जमा उपचारका लागि  लगिएको...

झाडापखालाबाट चार सय विरामी

दाङ, १३ जेठ । पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ । दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् । शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् । विारमी हुनेमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका छन् ।  विरामी हुनेमा अधिकांश महिला छ्न् । अहिलेसम्म ३ सय ८४...

गुडिरहेका बसमा अकस्मात आगलागी : करोडौंको क्षति

  अमरगढी, ११ जेठ । डडेल्धुराको  एक गुडिरहेको बसमा अकस्मात आगलागी हुँदा करोडौंको क्षति भएको छ । उग्रतारा सार्वजनिक यातायात समितिको सुबिधा सम्पन्न एयर सस्पेन्सन बसमा आगो लाग्दा बस पूर्ण रुपमा जलेको छ ।  डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा जलेको समितिले जनाएको छ ।  शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख...

ज्ञानेन्द्रले भने- नयाँ पार्टी खोल्दिनँ

गौर, १२ जेठ । तराईका मठ–मन्दिरमा पूजाआजामा व्यस्त रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार रौतहट पुगे । रौतहटमा पुगेका ज्ञानेन्द्रको स्वागतका लागि स्थानीयले नाराबाजी लगाएका थिए । स्थानीयवासीको स्वागतले आफू खुशी रहेको ज्ञानेन्द्रले बताएका छन् । रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि ज्ञानेन्द्रले आफू नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको...

भारततर्फ निकासी हुँदै गरेका १० गाई नियन्त्रणमा

महोत्तरी, १२ जेठ । महोत्तरी-महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ । बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको गाईसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए...

ल्हासा कारागारमा दुई नेपाली, सुन बोकेको अभियोग

रसुवा, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन्...

गोली हानेर ९ लाख लुटियो

धनगढी, १३ जेठ । धनगढी उपहानगरपालिका–१ मा ९ लाख लुटपाट भएको छ । उपहानगरपालिकाको मेनरोडमै गोली हानेर लुटपाट भएको हो । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको प्रहरीले जनाएको छ...

एम्बुलेन्स दुर्घटना, बिरामीसहित चार घाइते

बैतडी, १३ जेठ । बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते भएका छन् । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको...

शान्तिनगरमा स्वास्थ्यकर्मीको टोली पुग्दै

दाङ, १३ जेठ ।  दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दैछ । झाडापखालाका कारण झण्डै चार सय जना बिरामी भएका छन् । बिरामी परेका ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित अरु उपचापछि घर फर्किएका...

झाडापखालाबाट चार सय विरामी

दाङ, १३ जेठ । पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ । दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् । शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् । विारमी हुनेमा...

गुडिरहेका बसमा अकस्मात आगलागी : करोडौंको क्षति

  अमरगढी, ११ जेठ । डडेल्धुराको  एक गुडिरहेको बसमा अकस्मात आगलागी हुँदा करोडौंको क्षति भएको छ । उग्रतारा सार्वजनिक यातायात समितिको सुबिधा सम्पन्न एयर सस्पेन्सन बसमा आगो लाग्दा बस पूर्ण रुपमा जलेको छ ।  डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो...

ज्ञानेन्द्रले भने- नयाँ पार्टी खोल्दिनँ

गौर, १२ जेठ । तराईका मठ–मन्दिरमा पूजाआजामा व्यस्त रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार रौतहट पुगे । रौतहटमा पुगेका ज्ञानेन्द्रको स्वागतका लागि स्थानीयले नाराबाजी लगाएका थिए । स्थानीयवासीको स्वागतले आफू खुशी रहेको ज्ञानेन्द्रले बताएका छन् । रौतहटको...

भारततर्फ निकासी हुँदै गरेका १० गाई नियन्त्रणमा

महोत्तरी, १२ जेठ । महोत्तरी-महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ । बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको गाईसहित...

ल्हासा कारागारमा दुई नेपाली, सुन बोकेको अभियोग

रसुवा, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड...

मापदण्ड विपरीतका संरचना हटाइँदै

बागलुङ, १२ जेठ ।  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड...

चट्याङ लागेर १३ घाइते, २ जनाकाे अवस्था गम्भीर

काठमाडाैं, ११ जेठ । डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका  पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार...