• आज : Monday 28 May 2018
    1:23:30 NST

कतारमा रहेका नेपालीलाई रमजानमा राहत

काठमाडौं,  जेठ ।  कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ । कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि...

पत्रकार श्रेष्ठ न्यूयोर्क सिटी काउन्सिलबाट सम्मानित

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेका छन् ।  मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन...

सप्तरीका थप एक युवकको साउदीमा मृत्यु

  सप्तरी, २६ बैशाख  । सप्तरी खडग नगरपालिका वडा नम्वर ९ लालपटी का २४ वर्षीय संजय साहको गत मंगलबार वैदेशिक रोजगारको सिलसिलामा साउदीमा ा मृत्यु भएकोे परिवारजनले जनाएको छ । ०७३ साल अषाढ ९ गते मिडील ईस्ट म्यानपावर कम्पनी काठमाडौंबाट संजय वैदेशिक रोजगारको लागि...

साउदीमा नेपाली युवालाई मृत्युदण्डको फैसला

काठमाडाैं,  बैशाख । साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ। उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली...

मलेशियामा मृत्यु भएकाका परिवारलाई सहयोग

म्याग्दी,  चैत । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा मृत्यु भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका २९ वर्षीय धर्मबहादुर रोकाको परिवारलाई एक लाख ४५ हजार सहयोग जुटेको छ ।    रोका परिवारको अवस्थासम्बन्धी यही चैत १६ गते राससमा प्रकाशित...

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

कतार, चैत ।  विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् ।  कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् ।  नेपाली कामदार अलपत्र...

साउदी जेलमा रहेका उमेश भन्छन् : ‘घर आउँछु आमा’, अदालतको आदेश : 'टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउ'

    महेन्द्रनगर, ७ चैत  । साउदीको कारागारमा बाह्र वर्षदेखि बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव अहिले साउदी जेलमा छन ।  उनी आफ्नो आमालाई कहिले काहीँ फोनमा कुरा गर्दा विश्वस्त बनाउन भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” उनी यी कुरा १०–१५...

‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र

काठमाडाैं,  चैत । चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी...

६ नेपाली महिला कामदार स्वदेश फिर्ता

काठमाडाैं, फागुन ।  नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका ट नेपाली महिला कामदारलाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । दूतावासले आइतबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो । अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान...

झापाली समाज यूकेको अधिवेशन सम्पन्न : तिम्सिनाको नेतृत्वमा १७ सदस्यीय समिति गठन

      लन्डन, ८ फागुन। झापाली समाज यूकेको चौथो अधिवेशन लन्डनको प्लमस्टिडमा सम्पन्न भएको छ। अधिवेशनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा अर्जुन बस्नेत र दिपेन सिटौला, महासचिवमा...